नरेन्द्र दाइ [Narendra Dai]

Bishweshwar Prasad Koirala, विश्वेश्वरप्रसाद कोइराला


Rated: 4.00 of 5 stars
4.00 · 6 ratings · 64 pages · Published: 1969

नरेन्द्र दाइ [Narendra Dai] by Bishweshwar Prasad Koirala, विश्वेश्वरप्रसाद कोइराला
नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो । नायक नरेन्द्रलाई पत्नि गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आ आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नि र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका - दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा ।

Tagged as:

    romance tags

    crime tags

    literary-fiction tags

    historical-fiction tags

    fantasy tags

    sci-fi tags

    action-adventure tags

    thriller tags

    horror tags

    Collections/Custom tags



    Reviews